stcnepal long ad
global ime bank long

असार १८ गते बेष्ट फाइनान्सको वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनीको २३औँ वार्षिक साधारण सभा आगामी असार १८ गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी असार १८ गते बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव तथा सहायक प्रबन्धक हेबेन्द्र शाक्यले जनाएका छन् ।

साधारण सभा प्रयोजनका लागि असार ३ गते एक दिन शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गरिने जनाएको छ ।

IME Lifesidebar
kumari