evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

मञ्जुश्री फाइनान्सको भाटभटेनी मार्केटमा छुट अफर

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटको सहकार्यमा बुवाको मुख हेर्ने दिन, हरितालिका तीज र संविधान दिवसको पावन अवसर पारेर यही भाद्र २८ गते देखि आश्विन ३ गते सम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपियाँ भन्दा माथिको विल भुक्तानी गर्दा यस वित्तीय संस्थाको मोवाईल बैंकिङ्ग एप मार्फत विल भुक्तानी गरेमा १५० देखि ३५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।

फाइनान्सले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक वर्गहरूले सो सुविधाको उपयोग गरी लाभान्वित हुन सक्ने जानकारी दिएको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रही २६ ओटा शाखा मार्फत नेपाल भरका प्रमुख सहरहरूमा सेवा पुराउँदै आएको छ ।

igi long
himalayan life insurance long ad