citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रियंका चोपडा र निक जोनसले किने १४४ करोडको घर, आमा मधु चोपडाले गरिन् पुष्टि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर खरिद गरेका छन् । प्रियंका र निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेको र यसका लागि उनीहरुले १४४ करोड भारु खर्च गरेको बताइएको छ । उनीहरुको यो आधुनिक घरमा सात बेडरुम, ११ बाथरुम, अग्लो छत र पर्याप्त खुल्ला स्थान छ । यसको पुष्टि प्रियंकाकी आमा मधु चोपडाले गरेकी हुन् ।

यी दुईले सन् २०१८ मा विवाह गरेका थिए । एक अन्तर्वार्तामा प्रियंकाले घर खरिद गर्नु र आमा बन्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी थिइन् । (Source : ratopati.com)
himalayan life insurance
igi long