citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘तिमीलाई देखेर’मा सोनिका भिडियो सार्वजनिक 

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको तिमीलाई देखेर गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ ।

क्याडी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा एक–अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् ।

 

रोमान्स गर्दा गर्दै कहीँ कतै हराएका एक जोडीको हट दृश्यहरु समेटिएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन्, भने सम्पादन विकास धमलाले गरेका हुन् ।

himalayan life insurance
igi long