stcnepal long ad
ime life insurance
national life
global ime bank long

मनिषा र ज्योति मिस एण्ड मिसेस कोहिनुर घोषित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मिस एण्ड मिसेस कोहिनुर नेपालबाट मनिषा विक मिसतर्फ र ज्योति उप्रेती मिसेजतर्फ विजयी भएका छन् ।

कृस्पी इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतिस्पर्धामा मिस तर्फ पहिलो रनर अप एकता भण्डारी, मिसेजमा पम्फा भट्टराई भइन् ।

कार्यक्रम आयोजक पायल बुढाथोकीका अनुसार पराजित हुनेहरूले पनि विभिन्न उपाधि हासिल गरेका छन् । कार्यक्रम ललितपुर, कुमारीपाटीमा सम्पन्न भएको थियोे । उक्त कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी सन्दिप गुरुङ थिए ।

IME Lifesidebar
kumari