citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

‘साली हो भाटु हो’ सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । गायक समीर आचार्य र गायिका अन्नु चौधरीको आवाजमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ ।

गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडूको सङ्गीत रहेको छ । गीतमा नेपाली र थारू भाषाको मिश्रण छ ।

थारू समुदायको रहनसहन र कला संस्कृतिलाई झल्काउन खोजिएको गीतमा चक्र बम, उषा उप्रेती र सृजन खरेलको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादनमा तयार भएको गीत जेरी भण्डारीले निर्देशन गर्नुभएको छ ।

gold
himalayan life insurance long ad