citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रूपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।

यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।

रियलमीका ग्राहकहरू नै रियलमीको असली पहिचान हुन् र नेपाली युवाहरूसँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।’

त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पुर्‍याउने आशा व्यक्त गरे ।

झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन विराटनगर, जनकपुर, हेटौँडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौँमा समापन हुनेछ ।

himalayan life insurance
igi long