citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

‘खेतैभरी आलु’ बोलको गीत बजारमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द,संगीत र संगीत संयोजनमा तयार भएको गीतलाई भिम चापागाइ अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको हो ।

गायिका शान्ती श्री परियारको आवाज रहेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ,मनोज डंगोलले रेकर्डिङ गरेका हुन ।

अशोक बिकको निर्देशन, नवराज उप्रेतीले छायांकन,पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका हुन । अर्जुन सापकोटा र उषा उप्रेतिको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ ।

gold
himalayan life insurance long ad