citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

himalayan life insurance
igi long