prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि कम्पनीले आवेदन आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

जारी सूचना अनुसार सातदिन भित्र आवेदन दिइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन लिन सकिने कम्पनीले जनाएको छ ।

१२ फागुन २०७९, शुक्रवार ०८:२३ बजे प्रकाशित

NTA long ad
stcnepal long ad