stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा माग्यो कर्मचारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा माग्यो कर्मचारी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा नियुक्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौँ तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।

पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् । वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षा वैशाख २३ गते हुनेछ ।

prabhu mahalaxmi
kumari