stcnepal long ad
global ime bank long

६ पदका लागि साधना लघुवित्तले कर्मचारी माग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विभिन्न पदको लागि साधना लघुवित्त वित्तीय संस्थाले  कर्मचारीको माग गरेको छ । संस्थाले सहायक महाप्रबन्धकका लागि १ जना, अधिकृतका लागि केही, सहायक अधिकृतका लागि केही, सुपर भाइजर तथा वरिष्ठ सहायकका लागि केही, सहायक कनिष्ठ सहायकका लागि केही, र सहायक प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

IME Lifesidebar
kumari