macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलाएको छ। नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो।

जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्ष क(असई) पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि भर्ना खोलेको हो ।

आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

३ कात्तिक २०८०, शुक्रवार ०७:०१ बजे प्रकाशित

NTA long ad