citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

महाराजगन्ज चिकित्सा क्याम्पसमा विभिन्न पदमा दरखास्त आह्वान 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पसमा विभिन्न पदमा दरखास्त आह्वान भएको छ । बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी क्याम्पसले मंगलबार दरखास्त आह्वान गरेको हो ।

जसअनुसार विभिन्न विषयका लागि २८ जना उपप्राध्यापकहरु माग भएको छ ।

himalayan life insurance
igi long