citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकले ५३ हजार ८१९ कित्ता संस्थापक संस्थापक शेयर विक्री गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

संस्थापक शेयरधनी शुसिला थापाको नाममा रहेको आठ हजार ८९२ कित्ता, पशुपति भण्डारीको ४४ हजार ९२७ कित्ता गरी कुल ५३ हजार ८१९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संबलन गरी सूचना प्रकाशन भएको दिनबाट ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं अथवा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

बैंकले तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

IME Life
kumari