हिमालयन बैंकको १ करोड बढी कित्ता बोनस सेयर सूचीकृत
हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८ प्रतिशत अर्थात १ करोड ३ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
उक्त सेयर शुक्रबार मात्रै नेप्सेमा थपिएको हो । हिमालयन र सिभिल बैंक एक आपसमा मर्ज भई आगामी फागुन १२ गतेदेखि एकीकृत कारोबार भइरहेका छन् । मर्जपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।































