evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नबिल बैंकको ३०% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नबिल बैंकको ३० प्रतिशत लाभांश पारित सुरक्षित गर्न आज आइतबार (पुस १७ गते) अन्तिम दिन हो ।

पुस २९ गते वार्षिक साधारण सभा बोलाएको बैंकले पुस १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आइतबारसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दैछ । बैंकको सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long