stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री खुला गरेको छ ।

बैंकले संस्थापक शेयर शेयर संस्थापक शेयरधनीहरुको लागि खरीद गर्ने गरी ३५ दिने सूचना जारी गरेकोमा उक्त समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेकाले सर्वसाधारणको लागि शेयर विक्री खुला गरेको जनाएको छ ।

उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक सर्वसाधारण शेयरधनीले आजको मितिले १५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari