stcnepal long ad
global ime bank long

वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६७ अर्ब रुपैयाँ

कर्जा लगानी भने झन् घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार  जेठ २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६७ अर्ब रुपैयाँ छ । यो वैशाख २८ गतेको भन्दा ५ अर्ब रुपैयाँ बढी हो ।

 

 

यस्तै, वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह भने ५ अर्ब रुपैयाँले घटेको छ । वैशाख २८ गतेसम्म ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह जेठ ४ गते ४१ खर्ब ८५ अर्ब रुपैयाँमा आएको हो । सोमबारसम्म वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.४४ प्रतिशत रहेको छ ।

IME Lifesidebar
kumari