stcnepal long ad
global ime bank long

एनबीलाई नबिलसँग एक्विजिसन प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बंगलादेश बैंकलाई नबिल बैंकसँग एक्विजिसन प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले दिवेश्वरी इन्भेस्टमेन्ट प्रा.लि. तथा नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाइ गर्दै मर्जर एक्विजिसन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

 

साथै सर्वोच्चले जेठ ३ गते अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको छ । नबिल बैंक र एनबी बैंकले भने जेठ ७ गते एक्विजिसनका लागि विशेष साधारणसभा बोलाएका छन् ।

 

IME Lifesidebar
kumari