citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल पे इन्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनसीएचएल १६ वर्ष पुगेको उपलक्षमा लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्ट्यान्ट मार्फत हुने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।

अब नेपाल पे इन्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताको लागि यो सुविधा गरेको जनाएको छ ।

यो सुविधा पौष १६ गतेसम्मका लागि नेपाल पे इन्ट्यान्ट मार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्ने एनसीएचएलले जनाएको छ ।

gold
himalayan life insurance long ad