काठमाडौं । कुमारी बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले असोजको ब्याजदर नै कात्तिकमा लागू हुने जनाएको छ ।
बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज प्रदान गर्नेछ ।