stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एभरेष्ट बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ ।

बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका खाताहरूमा असोजको ब्याजदर नै लागू हुने बताएको छ ।

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यस्तै बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

prabhu mahalaxmi
kumari