citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६८ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.४३ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९२ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५३ रुपैयाँ रहेको छ ।

gold
himalayan life insurance long ad