वाम एकतामा आउन ओलीको आग्रह
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह... पुरा समाचार
‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा... पुरा समाचार
तीन वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागी आज निर्वाचन हुँदै
काठमाडौं । तत्कालीन उपसभामुखले राजीनामा दिएपछि करिब तीन वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागी आज निर्वाचन... पुरा समाचार
डा. बाबुराम भट्टराईसहित ९ जना जसपाबाट पदमुक्त
वीरगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहित... पुरा समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पुनः बस्ने
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नुहुने क्रम जारी छ... पुरा समाचार
आगामी चुनाव पनि एक्लै लड्ने अध्यक्ष ओलीको संकेत
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघ र प्रदेशको निर्वाचनमा एक्लै चुनाव लड्ने... पुरा समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो १ बजे बैठक बस्दै
काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १... पुरा समाचार
कांग्रेसले भातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदा टुंग्यायो
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी... पुरा समाचार
चिनियाँ नेता लिउ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ... पुरा समाचार
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओ आठ सदस्यीय प्रतिनिधिमण्डलको... पुरा समाचार
एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे नियुक्त
बुटवल । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न... पुरा समाचार
प्रदेश १ को नाम टुङ्गो लगाउन सर्वदलीय छलफल
विराटनगर । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको... पुरा समाचार























