प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ ।... पुरा समाचार
नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही... पुरा समाचार
प्रचण्ड प्रधानमन्त्री बन्न देशर विदेश दौडाहामा लागेको एमाले महासचिव शङ्कर पोखरेलको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल... पुरा समाचार
गण्डकी सरकारले ५० करोडको सेयर लगानी गर्ने, तर कहाँ गर्ने टुंगो छैन
पोखरा । गण्डकी प्रदेश सरकारले यो वर्ष ५० करोड रुपैयाँ विभिन्न क्षेत्रमा सेयर लगानी गर्ने तयारी... पुरा समाचार
साउन १६ गते चर्को महङ्गीविरूद्ध एमालेले उपत्यकामा जनप्रदर्शन गर्ने
काठमाडौं । नेकपा ‘एमाले’ले चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलको... पुरा समाचार
निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहनामा सरकारले निर्वाचन सार्ने षड्यन्त्र... पुरा समाचार
कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी... पुरा समाचार
तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता
काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने... पुरा समाचार
समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्क छ : सुरेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका... पुरा समाचार
आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले संघ तथा प्रदेशको आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।... पुरा समाचार
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार दिउँसो ३ बजे बस्दैछ। बैठक दिउँसो ३... पुरा समाचार
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्नः
काठमाडौं । गतअसार २७ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सकिएको छ ।... पुरा समाचार

























