आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार
घरेलु रुपमा संघर्ष गरिरहेको पाकिस्तान किन विश्वव्यापी सान्दर्भिकता खोज्छ ?
इरानसँगको द्वन्द्वका कारण पाकिस्तान अन्तर्राष्ट्रिय कूटनीतिमा एक प्रमुख शक्तिको रूपमा देखा परेको छ । मध्यपूर्वमा मध्यपूर्वमा... पुरा समाचार
अमेरिकामा डिजेलको मूल्य अहिलेसम्मकै उच्च, प्रतिग्यालोन ५.८५ डलर
इरानमाथि जारी अमेरिका–इजरायल युद्धको असर अमेरिकी उपभोक्ताको खर्चमा देखिन थालेको छ। अमेरिकामा डिजेलको औसत मूल्य अहिलेसम्मकै... पुरा समाचार
विपद्का बेला बीभत्स दृश्य र अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा बीभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता... पुरा समाचार
नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा जनकराज कालाखेती
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी नायब महाप्रबन्धक जनकराज कालाखेतीले पाएका छन् । संस्कृति,... पुरा समाचार
पोखरा फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा सर्दै
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय (कर्पोरेट) कार्यालय कमलादीमा सर्ने भएको छ । फाइनान्सले नेपाल... पुरा समाचार
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रबिन सिजापती नियुक्त भएका छन्। बैंक सञ्चालक... पुरा समाचार
सानिमा बैंकको असोज १२ गते २२औं वार्षिक साधारणसभा
काठमाडौं । सानिमा बैंक लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १२ गते सोमबार... पुरा समाचार
बजारमा आज शुक्रबार सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले... पुरा समाचार
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारण सभा असोज १४ गते
काठमाडौं । एभरेष्ट बैंकले असोज १४ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले गत... पुरा समाचार
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको... पुरा समाचार


























