रञ्जन कोइरालाको आज पुनरावलोकनको पेसी, तीन जना न्यायाधीशबाट सुनुवाइ हुने
काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने... पुरा समाचार
मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु
काठमाडौँ । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ... पुरा समाचार
राप्रपाबाट सुनिलबहादुर थापा सहित ३१ जनाको राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापा सहित ३१ जनाले... पुरा समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिनै लाग्यो
भैरहवा ।राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना... पुरा समाचार
टाढिँदै पूर्वएमाले र पूर्वमाओवादी
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । पार्टीभित्रको आन्तरिक विवाद... पुरा समाचार
काठमाडौँ महानगरपालिकाले धमाधम उद्यान निर्माण गर्दै
काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण उद्यान (पार्क) को शिलान्यास भएको छ । विसं... पुरा समाचार
राष्ट्रवादी प्रधानमन्त्री देखएनन् !
काठमाडौ । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीअघि सुगौली सन्धिपछि भीमसेन थापा बाहेक ३६ जना नेता ५६... पुरा समाचार
सनराइज बोर्ड विवादमा राष्ट्र बैंकको चासो
काठमाडौं । सनराइज बैंकका सञ्चालकबीच देखिएको विवाद उत्कर्षमा पुगेको छ । बैंक सञ्चालक समितिको विवादका कारण... पुरा समाचार
तरकारीको मूल्य दुई गुणा वृद्धि, बाढीपहिरोको बहानामा उपभोक्ता मारमा
काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन्... पुरा समाचार
मेलम्ची गेटले थेग्न सकेन पानी
काठमाडौँ । मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ... पुरा समाचार
लामो दूरीका यातायात छिटो खुलाउन माग
काठमाडौँ । छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो... पुरा समाचार
होटल सञ्चालनको पूर्वतयारीमा जुट्न सङ्घको आग्रह
काठमाडौँ । सरकारले बन्दाबन्दी खुलेको घोषणा गरेपछि पश्चिमाञ्चल होटल सङ्घ, पोखराले होटल सञ्चालनको लागि पूर्वतयारी गर्न... पुरा समाचार


























