citizens life insurance long ad
stcnepal long ad
चेक रिपब्लिकमा दिने प्रलोभनमा रकम ठगी गर्ने रमेश कमर पक्राउ

चेक रिपब्लिकमा दिने प्रलोभनमा रकम ठगी गर्ने रमेश कमर पक्राउ

काठमाडौं ।  चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१२ बस्ने  लाई बुधबार... पुरा समाचार

ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने लेखराज भट्ट –

ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने लेखराज भट्ट –

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका... पुरा समाचार

महाकाली नदीमा खतराको सङ्केत

महाकाली नदीमा खतराको सङ्केत

डडेल्धुरा । मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका... पुरा समाचार

नेटवर्किङ कम्पनीलाई इजाजत दिएकोबारे छानबिन, उपसमिति गठन

नेटवर्किङ कम्पनीलाई इजाजत दिएकोबारे छानबिन, उपसमिति गठन

काठमाडौं । नेटवर्किङ व्यवसायका बारेमा छानबिन गर्न ५ सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाको उद्योग... पुरा समाचार

चिनीको अभावसँगै मूल्य बढयाे साल्ट ट्रेडिङमा चिनीकाे मौज्दात सकियाे

चिनीको अभावसँगै मूल्य बढयाे साल्ट ट्रेडिङमा चिनीकाे मौज्दात सकियाे

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा चिनीकाे मौज्दात सकिएसगै बजारमा चिनीको मूल्य बढेको छ । अहिले... पुरा समाचार

झोला फ्याँकेर भागेका सुन तस्कर पक्राउ

झोला फ्याँकेर भागेका सुन तस्कर पक्राउ

काठमाडौं । १४ केजी ५ सय ग्राम चाँदी, ५ सय ग्राम सुन र २ थान पेस्तोल... पुरा समाचार

१८ गतेदेखी लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले ल्यायो नयाँ नियम

१८ गतेदेखी लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले ल्यायो नयाँ नियम

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम बनाएको छ । कोरोना... पुरा समाचार

प्रहरी प्रधान कार्यालयका थप ४ प्रहरीमा कोरोना सङ्क्रमण

प्रहरी प्रधान कार्यालयका थप ४ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ४ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।... पुरा समाचार

महेन्द्र पुलिस क्लब अगाडी इनफ इज इनफ’ का अभियन्ताहरु  धर्नामा

महेन्द्र पुलिस क्लब अगाडी इनफ इज इनफ’ का अभियन्ताहरु धर्नामा

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र... पुरा समाचार

पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडक खण्ड

पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडक खण्ड

बुटवल । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल९दोभान सडकखण्ड अवरूद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा... पुरा समाचार

मेलम्चीको छानबिन प्रतिवेदन अख्तियारमा

मेलम्चीको छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौँ । मेलम्ची सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान... पुरा समाचार

देशभरका ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

देशभरका ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडौं । मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान... पुरा समाचार