stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रहरी प्रधान कार्यालयका थप ४ प्रहरीमा कोरोना सङ्क्रमण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ४ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

थप चार जना प्रहरीलाई कोरोना देखिएसँगै सङ्क्रमित प्रहरीको सङ्ख्या ४४ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिनुभयो ।

सङ्क्रमित प्रहरीको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ । उहाँका अनुसार अहिलेसम्म देशभर अहिलेसम्म दुई सय २१ जना प्रहरीलाई कोरोना सङ्क्रमण भएको छ ।

prabhu mahalaxmi
kumari