कोरोनाका कारण रोजगारी गुम्दा बढ्ने भयो गरिबी
काठमाडौँ । गत वर्ष नेपालका लागि केही सुखद खबर आयो। गत वर्ष ९सन् २०१९० नेपाल निम्नमध्यम... पुरा समाचार
चार वर्षदेखि भुक्तानी बाँकी
सर्लाही । सर्लाहीका उखु किसानले अन्नपूर्ण चिनी उद्योगबाट अझै पनि भुक्तानी पाउन सकेका छैनन् । किसानले... पुरा समाचार
देशभर रगतको अभाव
काठमाडौँ । रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन... पुरा समाचार
कांँग्रेस महाधिवेशन प्रभावित हुनसक्ने
काठमाडौँ । नेपाली कांँग्रेसको फागुनमा हुने तय भएको १४औँं महाधिवेशन समायोजन र क्रियाशील सदस्यता वितरणमा ढिलाइ... पुरा समाचार
लिपुलेकनजिकै क्षेप्यास्त्र तैनाथ गर्ने चीनको तयारी
काठमाडौँ । दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले... पुरा समाचार
कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने
काठमाडौँ । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ... पुरा समाचार
धौवादीमा फलाम उत्पादन हुने
काठमाडौँ । नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो... पुरा समाचार
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको... पुरा समाचार
आइसोलेसन तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ
सङ्खुवासभा। सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस... पुरा समाचार
क्रियाशिल सदस्य बढाएर पार्टी कव्जा गर्न खाेजेकाे आराेप
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर काेइरालाले क्रियाशिल सदस्य बढाएर पार्टी कव्जा गर्न खाेजेकाे आराेप... पुरा समाचार
नेकपा कार्यदलले बुझायाे प्रतिवेदन
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल "प्रचण्ड" द्वारा... पुरा समाचार
होटल क्वारेन्टाइनमा बस्न १८ सय देखि ९ हजारसम्म भाडा
काठमाडौँ । सरकारले चार्टर्ड उडान मार्फत स्वदेश आउने नागरिकलाई होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्थाका लागि होटलको सूची... पुरा समाचार


























