निषेधाज्ञाको असर फलफुलमा पनि उस्तै, नास्पाती बोटमै कुहिँदै
काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९० ले विश्वभरी नै ठूलो जनधनको क्षति गरेको छ । गत वर्षको... पुरा समाचार
पटक–पटक निर्णय सारेको भन्दै हवाई संचालकहरुले सरकार बिरुद्ध आन्दोलन गर्ने
काठमाडौं । पटक–पटक हवाई उडान खोल्ने निर्णय गर्दै सरकारले सार्दै आएको भन्दै सरकार बिरुद्ध आन्दोलन गर्ने... पुरा समाचार
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाबाट निधन
काठमाडौं । पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीय उनी लामो समयदेखि... पुरा समाचार
बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदीमा खस्योः पाँच जना घाइते
चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्... पुरा समाचार
कोरोना विरुद्ध भ्याक्सिनलाई अनुमति दिने हतार नगर्न डब्ल्यूएचओको आग्रह
काठमाडौं । विश्व श्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार... पुरा समाचार
खतिवडा पुनर्नियुक्तिः ओली–दाहाल मत बाझियो
काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाँझिएको... पुरा समाचार
इन्द्रजात्रा पर्व यो वर्ष नित्य पूजामै सीमित
काठमाडौं । प्रसिद्ध इन्द्रजात्रा काठमाडौंको प्राचीन बस्ती वसन्तपुरमा मनाइने सबै भन्दा ठूलो चाडहरूमध्ये एक हो ।... पुरा समाचार
संकटमा तयारी पोशाक उद्योग
काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि अन्तरराष्ट्रिय उडान बन्द हुँदा तयारी पोशाक उद्यमीहरू नेपालबाट तयारी... पुरा समाचार
विद्युत बक्यौता मध्यस्थतातर्फ
काठमाडौं । देशमा १८ घण्टासम्मको चरम लोडसेडिङ थियो। अर्थतन्त्र धराशायी नहोस् भनेर नेपाल विद्युत् प्राधिकरणले २०७२... पुरा समाचार
कक्षा १२ को परीक्षा दशैँ अगावै
काठमाडौँ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला... पुरा समाचार
सडक उज्यालिँदै स्मार्ट सडक बत्ती जडानले
ललितपुर । ललितपुर महानगरपालिकाभित्र धमाधम स्मार्ट सडक बत्ती जडान गर्ने कार्य भइरहेको छ । ललितपुर महानगरपालिका... पुरा समाचार
बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने
काठमाडौँ । खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको... पुरा समाचार


























