stcnepal long ad
ime life insurance
global ime bank long

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाबाट निधन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए।

चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको काठमाडौं महानगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए । उनी गत भाद्र ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको केसीको भनाइ छ। उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो।

चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।

prabhu mahalaxmi
kumari