citizens life insurance long ad
stcnepal long ad
वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना पुष्टि, सबै सेवा बन्द

वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना पुष्टि, सबै सेवा बन्द

काठमाडौं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण सेवा बन्द गरिएको छ... पुरा समाचार

पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक सचिन सुवेदी थानकोट डिपोबाट पक्राउ

पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक सचिन सुवेदी थानकोट डिपोबाट पक्राउ

काठमाडौं । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय... पुरा समाचार

ऋणीहरुमाथि बैंकहरुले ब्याज र साँवा भुक्तानी गर्न दवाव

ऋणीहरुमाथि बैंकहरुले ब्याज र साँवा भुक्तानी गर्न दवाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुलाई ब्याजमा सुविधा नदिएको र कोरोना भाइरस कोभिड १९ बाट... पुरा समाचार

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.पौडेल नियुक्त

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.पौडेल नियुक्त

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले खुला... पुरा समाचार

कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ नभएका विद्युत् प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने

कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ नभएका विद्युत् प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण  जरिवाना नलाग्ने... पुरा समाचार

असोज १९ गते बाट तातोपानी नाका पुनः सञ्चालन हुने

असोज १९ गते बाट तातोपानी नाका पुनः सञ्चालन हुने

काठमाडौँ  । नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने भएको छ ।... पुरा समाचार

ईपीएस मार्फत कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने

ईपीएस मार्फत कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने

काठमाडौँ  । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली... पुरा समाचार

आज विश्व मुटु दिवस मनाइँदै

आज विश्व मुटु दिवस मनाइँदै

काठमाडौं । आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा विश्वभर... पुरा समाचार

साल्ट ट्रेडिङको २० हजार मेट्रिक टन चिनी एक सातामै आइपुग्ने

साल्ट ट्रेडिङको २० हजार मेट्रिक टन चिनी एक सातामै आइपुग्ने

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन... पुरा समाचार

ढिलाइ गर्ने व्यवसायीलाई कारवाही प्रक्रिया शुरु

ढिलाइ गर्ने व्यवसायीलाई कारवाही प्रक्रिया शुरु

काठमाडौं । ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सरकारले कारवाही अघि बढाएको छ... पुरा समाचार

ग्राउन्ड ह्यान्डलिङबाट हुने कमाइ देखेर चलखेल, वायुसेवा डुबाउने खेल

ग्राउन्ड ह्यान्डलिङबाट हुने कमाइ देखेर चलखेल, वायुसेवा डुबाउने खेल

काठमाडौँ । नेपाल वायुसेवा निगमको एउटा राम्रो आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डलिङ पनि हो। तर यसमा अहिले... पुरा समाचार

अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै, तीन सुरक्षा घेराभित्र छपाइ गरिने

अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै, तीन सुरक्षा घेराभित्र छपाइ गरिने

काठमाडौं । नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको... पुरा समाचार