प्रतिनिधिसभा विघटन विरुद्ध दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै
काठमाडौं । विभाजित नेकपाको दाहाल–नेपाल पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको... पुरा समाचार
बक्यौता रकम नपाएपछि उखु किसानद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । उखु किसानले फेरि आन्दोलन गर्ने भएका छन् । चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार... पुरा समाचार
चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड भोलि, ११ लाख बढीको हात खाली
काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ भोलि बाँडफाँड गरिने भएको छ । शुक्रबार बिहान साढे १० बजे... पुरा समाचार
लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने
काठमाडौं । सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार ९भोलि० देखि हट्ने... पुरा समाचार
तातोपानी नाका २० दिनका लागि बन्द
काठमाडौं ।चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द भएको छ । आजदेखि २० दिनका लागि तातोपानी नाका... पुरा समाचार
१० लाख डोज कोरोना भ्याक्सिन लिएर एयर इन्डिया काठमाडौं आइपुग्यो
काठमाडौं । भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भ्याक्सिन लिएर एयर इन्डिया... पुरा समाचार
बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार... पुरा समाचार
विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको पाइएको छ । विश्व... पुरा समाचार
उद्योगलाई डिमान्ड शुल्क छुट
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगलाई डिमान्ड शुल्क छुट दिने भएको छ । कोभिड–१९... पुरा समाचार
ऋण असुलीमा बैंकहरू आक्रामक, लकडाउनयता तीन हजार ऋणी कालोसूचीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभापित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन... पुरा समाचार
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र... पुरा समाचार
इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता आज हस्ताक्षर हुने
काठमाडौँ । इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने... पुरा समाचार

























