citizens life insurance long ad
stcnepal long ad

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार एक सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ सय निर्धारण गरिएको छ ।  त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जनाएको छ ।

IME Life
kumari