जोगवनी–किमाथाङ्का सडक, कठिन क्षेत्रमा काम सुरु
विराटनगर । पूर्वी नेपालको उत्तर–दक्षिण ‘लाइफलाइन’ जोगवनी–किमाथाङ्का सडकको सबभन्दा कठिन क्षेत्र सङ्खुवासभाको चेन्ताङदेखि घङ्गोप्पासम्मको १४ किलोमिटर... पुरा समाचार
घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र... पुरा समाचार
डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द, राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने
काठमाडौं । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले डान्सबार र दोहोरी साँझ पूर्ण... पुरा समाचार
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे मन्त्रिपरिषद् पुनर्गठन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिवारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। नयाँ मन्त्रिमण्डलमा भूमि... पुरा समाचार
आज मध्यरातदेखि लागू हुने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल... पुरा समाचार
यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने
महोत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास... पुरा समाचार
नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु
काठमाडौँ । नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट... पुरा समाचार
स्थानीय र पश्चिमी वायु सक्रिय स् आज र भोलि असिना पानीको सम्भावना
काठमाडौं । देशका पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र... पुरा समाचार
संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
काठमाडौं । सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या... पुरा समाचार
आज ११ बजे प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान... पुरा समाचार
ढुकुटीका गरगहना अब सङ्ग्रहालयमा
काठमाडौँ । हनुमानढोका दरबार मूल ढुकुटीमा रहेका करिब साढे १६ हजार गरगहना सङ्ग्रहालयमा राख्ने तयारी भएको... पुरा समाचार
सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘ रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच... पुरा समाचार


























