stcnepal long ad
global ime bank long

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे मन्त्रिपरिषद् पुनर्गठन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिवारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कूर्मराज शाही नियुक्त भएका छन्।

पार्टी ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने एमाले सांसदलाई मन्त्री बनाइएको छ । शुक्रवार संसदबाट विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन्। यसअघि उद्योग मन्त्री रहेका बुढाले राजीनामा दिएका थिए।

IME Lifesidebar
kumari