citizens life insurance long ad
stcnepal long ad
धरहराको मुख्य निर्माण सम्पन्न

धरहराको मुख्य निर्माण सम्पन्न

काठमाडौँ। गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको... पुरा समाचार

शनिबार ललितपुरस्थित गुडविल होटेलमा  मेड इन नेपाल मेला लाग्दै

शनिबार ललितपुरस्थित गुडविल होटेलमा  मेड इन नेपाल मेला लाग्दै

काठमाडौं । नेपालमा उत्पादित  नेपाली सामानहरुको प्रबर्दन गर्ने उद्देश्यले ललितपुरको गुडविल होटेलमा शनिबार दोस्रो गुडविल मेला... पुरा समाचार

भर्चुअल माध्यमबाट पठन–पाठन गराउन संसदीय समतिको निर्देशन

भर्चुअल माध्यमबाट पठन–पाठन गराउन संसदीय समतिको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी विद्यालयमा... पुरा समाचार

आजदेखि मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

आजदेखि मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

काठमाडौं । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ... पुरा समाचार

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरको निर्देशन

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएमा ति विद्यालय एक साताका लागि... पुरा समाचार

नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना

नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना

भरतपुर । चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई... पुरा समाचार

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट बिजुली किन्न पाउने

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट बिजुली किन्न पाउने

काठमाडौँ । नेपाल–भारत विद्युत् व्यापार सहज र प्रतिस्पर्धी मूल्यमा गराउने र बङ्गलादेशसम्म पनि नेपालको बिजुली निर्यातको... पुरा समाचार

गएराति देशका धेरै ठाउँमा हुरी बतास सहित चट्याङ्ग, आज पनि ठूलो हावाहुरी चल्ने

गएराति देशका धेरै ठाउँमा हुरी बतास सहित चट्याङ्ग, आज पनि ठूलो हावाहुरी चल्ने

काठमाडौं । गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित... पुरा समाचार

राष्ट्रिय खाद्य बैकको केन्द्रिय कार्यालयको सुभारम्भ

राष्ट्रिय खाद्य बैकको केन्द्रिय कार्यालयको सुभारम्भ

काठमाडौं । पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय... पुरा समाचार

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय नाचघरमा

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय नाचघरमा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर... पुरा समाचार

यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल

यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान अपिल गरेको छ... पुरा समाचार

राष्ट्रिय सभा गृहसँग जोडिएको सिटी मार्केटका ११२ पसलमा सिलबन्दी

राष्ट्रिय सभा गृहसँग जोडिएको सिटी मार्केटका ११२ पसलमा सिलबन्दी

काठमाडौं । राष्ट्रिय सभा गृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाडौं महानगरपालिकाले बिहीवार... पुरा समाचार