कोविड विरुद्ध लड्न एकै दिन ७ वटा अस्पतालसँग काठमाडौँ महानगरको सहयोग सम्झौता, अहिलेसम्म ९ वटासँग सम्झौता सम्पन्न
काठमाडौँ । कोविडको संक्रमण विरुद्ध लड्न काठमाडौँ महानगरपालिकाले बैशाख ३१ गते एकै दिन ७ वटा अस्पतालसँग... पुरा समाचार
महानगरले निःशुल्क भनेका एम्बुलेन्स सेवामा पैसा नतिर्न प्रमुख शाक्यको अपिल
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, कोविड संक्रमणमा परेका विरामीका लागि महानगरको सहयोगका सञ्चालिन नेपाल... पुरा समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन अध्यक्ष... पुरा समाचार
नेपाललाई आपतकालिन सहयोगको जरुरी–डब्लुएचओ
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको... पुरा समाचार
रातो मच्छिन्द्रनाथको रथ तानिँदै
ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष... पुरा समाचार
निजामती कर्मचारी अस्पताल १५० बेडको कोभिड अस्पतालमा रूपान्तरण
काठमाडौँ। सिभिल अस्पताल १५० बेडको कोभिड अस्पतालमा रुपान्तरण हुने भएको छ । शुक्रबार वाग्मती प्रदेशको सामाजिक... पुरा समाचार
‘भेरोसेल’ खोपको दोस्रो डोज लगाउने ललितपुर महानगरले मिति तोक्यो
काठमाडौं । ललितपुर महानगरपालिकाले चिनियाँ खोप ‘भेरोसेल’ दोस्रो डोज लगाउने भएको छ । ललितपुर महानगरले जेठ... पुरा समाचार
अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको जहाज र स्वास्थ्य सामग्री लिन आजै बेइजिङ पनि जाने
काठमाडौं । अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज बिहान साढे सात बजे... पुरा समाचार
सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही पुनः सुरु हुँदै
काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः सुरु गर्ने भएको छ... पुरा समाचार
मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले रु। ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस... पुरा समाचार
एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन अध्यक्ष ओली सहमत, कार्यदल मार्फत विवाद टुंग्याइने
काठमाडौं । सत्तारुढ नेकपा एमाले आपसी विवाद सल्टाउन सहमत भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री... पुरा समाचार
११ देशमा राजदूत नियुक्तिको लागि सिफारिस
काठमाडौं । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंका सहित कार्यकाल पूरा नभई एक... पुरा समाचार


























