पत्रकार बन्न अब जाँच दिनुपर्ने
काठमाडौं । सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ... पुरा समाचार
६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई महानगरका वडा स्तरमा भेरोसेल खोप जेठ २५ गतेदेखि दिइने
काठमाडौँ । जेठ २५ गते सोमबारदेखि ६० बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिलाई दिइने कोविड विरुद्धको खोप सञ्चालन... पुरा समाचार
४ जना बाहेक सबै मन्त्री हटाइने
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राती ८ बजे मन्त्रीमण्डलमा ठुलो परिवर्तन गर्दैछन। वर्तमान मन्त्रिपरिषदमा... पुरा समाचार
बायोमेटिक्सले नेपाल भित्र्याउने, सिनोभ्याकको खोपले पायो अनुमति
काठमाडौँ । चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि औषधि व्यवस्था... पुरा समाचार
ओली सरकारमा जसपा जाने साँझ ७ बजे सपथ मन्त्रीमण्डल
काठमाडौ । आज साँझ केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल पुनर्गठन हुने भएको छ। सपथ ग्रहणका लागि... पुरा समाचार
जेठ २१ गते ६६५३ संक्रमित थपिए थप १०१ जनाको मत्यु
काठमाडौ । आज जेठ २१ गते शुक्रबार नेपालमा कोरोना भाइरसका ६६५३ जना नयाँ संक्रमित थपिएका छन्... पुरा समाचार
गिट्टी,ढुंगा,वालुवा निकासी विरूद्व सर्वोच्चमा रिट
काठमाडौ । आज जेठ २१ गते नेपाली कांग्रेस निकट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बजेट बक्त्ब्यको बुँदा... पुरा समाचार
नेपाल प्रहरीलाई १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
काठमाडौं । सेभ नेपाल फोरम COVID-19 ग्लोवल अलाइन्स फण्डले नेपाल प्रहरीलाई १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण... पुरा समाचार
ओलीसँग नझुक्न चार युवा नेताको झलनाथ र माधवलाई आग्रह
काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका चार जना प्रभावशाली नेताले २०७५ जेठ २ मा फर्किने... पुरा समाचार
साल्ट ट्रेडिङ कर्पोरेशनले आजदेखि २० प्रतिशत छुटमा खाद्य वस्तु उपलब्ध गराउने
काठमाडौं । साल्ट ट्रेड्रिङ कर्पोरेशनले खाद्यान्न र खाना पकाउने ग्याँस आजदेखि सस्तो मूल्यमा बिक्री गर्ने भएको... पुरा समाचार
जसपाका महन्थ ठाकुर पक्षमा रहेका ६ सदस्य उपेन्द्र यादव समूहमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य उपेन्द्र यादव... पुरा समाचार
छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुहोस्
काठमाडौं । निषेधाज्ञाको समयमा कसैलाई छाक टार्न समस्या भए काठमाडौं महानगरपालिकाले हटलाइन नम्बर ११८० मा फोन... पुरा समाचार


























