stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ओली सरकारमा जसपा जाने साँझ ७ बजे सपथ मन्त्रीमण्डल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । आज साँझ केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल पुनर्गठन हुने भएको छ। सपथ ग्रहणका लागि शितल निवासमा तयारी भैरहेको छ। जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री सहित १० मन्त्री हुने भएका छन। मन्त्री हुने नाम यी हुन।
राजेन्द्र महतो–उपप्रधान मन्त्री तथा शहरी विकास
शरत सिहं भण्डारी – उर्जा
अनिल कुमार झा– खानेपानी
बिमल कुमार श्रीवास्तव– श्रम
उमाशंकर अरगरिया– वन
लक्ष्मणलाल कर्ण– भुमिसुधार
चन्दा चौधरी– महिला
एकबाल मियाँ–युवा
चन्द्रकान्त चौधरी– राज्य मन्त्री उर्जा
रेणुका गुरुङ –राज्य मन्त्री महिला

prabhu mahalaxmi
kumari