citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
संसदीय समितिमा प्रधानसेनापतिको जवाफ– ‘एसपिपीमा आबद्ध हुन सकिँदैन’

संसदीय समितिमा प्रधानसेनापतिको जवाफ– ‘एसपिपीमा आबद्ध हुन सकिँदैन’

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ ९एसपिपी० मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गर्नुभएको... पुरा समाचार

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक... पुरा समाचार

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले असार ६ गतेदेखि मल वितरण गरिने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले असार ६ गतेदेखि मल वितरण गरिने

काठमाडौँ । यही असार ६ गतेबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले ... पुरा समाचार

सेवाग्राहीको चाप बढेपछि आलोपालो प्रणाली अनुसार सेवा दिने

सेवाग्राहीको चाप बढेपछि आलोपालो प्रणाली अनुसार सेवा दिने

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि ... पुरा समाचार

मर्स्याङ्दी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत–काठमाडौं प्रसारण लाइन सञ्चालनमा

मर्स्याङ्दी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत–काठमाडौं प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२०... पुरा समाचार

खाने तेल र फलामे डन्डीको मूल्य घट्यो

खाने तेल र फलामे डन्डीको मूल्य घट्यो

काठमाडौँ । केही दिनयता खाने तेलको मूल्य प्रतिलिटर १० देखि ३० रुपियाँसम्म सस्तिएको छ । युक्रेन... पुरा समाचार

मन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात

मन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात

काठमाडौँ । पर्यटन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई गाली गलौच तथा हातपात गरेका... पुरा समाचार

सुरुङ खन्न पुनः सुरु

सुरुङ खन्न पुनः सुरु

काठमाडौँ । निर्माणाधीन काठमाडौँ–तराई(मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली... पुरा समाचार

भक्तपुरका किसानलाई धान रोप्ने चटारो

भक्तपुरका किसानलाई धान रोप्ने चटारो

भक्तपुर ।  भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । यस वर्ष मनसुन चाँडै सुरु... पुरा समाचार

भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने,चिनी अभाव नहुने

भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने,चिनी अभाव नहुने

काठमाडौं । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको... पुरा समाचार

वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन श्रममन्त्री श्रेष्ठको अपील

वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन श्रममन्त्री श्रेष्ठको अपील

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन... पुरा समाचार

कल सेन्टरका कर्मचारी र सम्पर्क अधिकारीलाई तालिम

कल सेन्टरका कर्मचारी र सम्पर्क अधिकारीलाई तालिम

काठमाडौँ । कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) लाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि विभागले... पुरा समाचार