citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न महासङ्घको माग

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न महासङ्घको माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ ।महासङ्घको आज काठमाडौँमा... पुरा समाचार

२० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

२० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल र स्कुटर... पुरा समाचार

भदौ १ देखि स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

भदौ १ देखि स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले... पुरा समाचार

कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा

कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । केही समयता मत्थर... पुरा समाचार

काठमाडौँमा नेपाल–बङ्गलादेश जलस्रोत समितिको बैठक

काठमाडौँमा नेपाल–बङ्गलादेश जलस्रोत समितिको बैठक

काठमाडौँ । नेपाल–बङ्गलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा सुरु भएको छ । झन्डै १५ वर्षपछि... पुरा समाचार

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने... पुरा समाचार

५ वर्षका लागि भारतसँग रासायनिक मल खरिद सम्झौता

५ वर्षका लागि भारतसँग रासायनिक मल खरिद सम्झौता

काठमाडौँ । नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने... पुरा समाचार

भाडा भुक्तानी गर्न उद्योगलाई पत्र

भाडा भुक्तानी गर्न उद्योगलाई पत्र

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि... पुरा समाचार

ठेचोको अचम्मको १२ वर्षे जात्रा

ठेचोको अचम्मको १२ वर्षे जात्रा

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको छ । मंगलबार... पुरा समाचार

सर्वोच्चको भबन निर्माणमा अनियमिताको आशंका, छानबिनका लागि अख्तियारलाई पत्र

सर्वोच्चको भबन निर्माणमा अनियमिताको आशंका, छानबिनका लागि अख्तियारलाई पत्र

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको भबन निर्माणका क्रममा अनियमितता भएको भन्दै त्यसको छानबिन... पुरा समाचार

चिनियाँ सहायक विदेशमन्त्री नेपाल आउँदै

चिनियाँ सहायक विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदैछन्। दक्षिण तथा मध्य एसिया... पुरा समाचार

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

काठमाडौं । चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको... पुरा समाचार