नक्कली नोट सहित छ जना पक्राउ
रौतहट । मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७... पुरा समाचार
वार्षिकोत्सवको अवसरमा फूडमान्डूले ल्यायो विभिन्न अफरहरू
काठमाडौं । नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै... पुरा समाचार
कुवेतमा अलपत्र सात कामदारको उद्धार
काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको... पुरा समाचार
मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्तको थपलियाको आग्रह
चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा... पुरा समाचार
काठमाडौँ महानगरद्वारा खुला रुपमा फोहर जलाउन रोक
काठमाडौँ । वायु प्रदूषण बढेको भन्दै काठमाडौँ महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ ।... पुरा समाचार
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय... पुरा समाचार
प्रविधि सम्बन्धी मेला आयोजना हुने
काठमाडौँ । राजधानीमा शनिबार प्रविधि सम्बन्धी मेला आयोजना हुने भएको छ । मेलामा विद्यार्थीहरुले तयार पारेका... पुरा समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण तथा मोटरसाइकल खरिदमा अनियमितता गरेको आरोपमा... पुरा समाचार
पृथ्वीराजमार्ग विस्तार, ४६६ रुख काटिने
तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार... पुरा समाचार
नेपाल–चीन उद्योग वाणिज्य सङ्घको २३औँ वार्षिक साधारण सभा
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले तयारी वस्तु निकासी गर्नुपर्नेमा जोड दिनुभएको छ।नेपाल–चीन उद्योग वाणिज्य सङ्घको बिहीबार... पुरा समाचार
सामाजिक सुरक्षा कोष : पौने चार लाख लाभग्राही आबद्ध
विराटनगर । हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक... पुरा समाचार
‘नो, नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता
काठमाडौं । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको... पुरा समाचार




























