citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life
चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न सकेको छैन

चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न सकेको छैन

काठमाडौँ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा... पुरा समाचार

वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न

वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका... पुरा समाचार

८ महिनामा ३ लाख २३ हजार पर्यटक

८ महिनामा ३ लाख २३ हजार पर्यटक

काठमाडौं । सन् २०२२ को पछिल्लो ८ महिना ९जनवरीदेखि अगस्टसम्म० ३ लाख २३ हजार ५ सय... पुरा समाचार

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही

काठमाडौं । तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस्... पुरा समाचार

नेपालको ऋण २० खर्ब नाघ्यो

नेपालको ऋण २० खर्ब नाघ्यो

काठमाडौँ । नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब... पुरा समाचार

बिरामीलाई चर्को पार्किङ शुल्क

बिरामीलाई चर्को पार्किङ शुल्क

काठमाडौँ । रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुग्नुभएका विनोद केसीले दिनभरिको सवारी पार्किङ बापत... पुरा समाचार

इन्टरनेट कम्पनीलाई मर्जरको बाटो खुल्दै

इन्टरनेट कम्पनीलाई मर्जरको बाटो खुल्दै

काठमाडौँ । अनुमति लिने तर सेवा सञ्चालन नगर्ने इन्टरनेट सेवा प्रदायकलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले... पुरा समाचार

नक्कली कागज बनाएर भिजिट भिसामा

नक्कली कागज बनाएर भिजिट भिसामा

काठमाडौँ । भिजिट भिसामा दुबई जाने क्रममा शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट फर्काइएकी मुगुकी २४ वर्षीय... पुरा समाचार

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरू हुने बडापर्व दसैंलक्षित ५... पुरा समाचार

वनस्पति घिउ र तेल निर्यात घट्दो, पाम आयल बढ्दो

वनस्पति घिउ र तेल निर्यात घट्दो, पाम आयल बढ्दो

काठमाडौं । भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने... पुरा समाचार

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान... पुरा समाचार

निर्वाचन सुरक्षाका लागि करिब १६ अर्ब माग

निर्वाचन सुरक्षाका लागि करिब १६ अर्ब माग

काठमाडौँ । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५... पुरा समाचार