citizens life insurance long ad
stcnepal long ad
व्यापारीको दबाबमा सिम्रौनगढ छोटी भन्सार खुल्यो

व्यापारीको दबाबमा सिम्रौनगढ छोटी भन्सार खुल्यो

बारा । बाराको सीमावर्ती क्षेत्रका व्यापारीले राजस्व तिर्न दबाबपूर्ण आन्दोलन गरेपछि बन्द रहेको सिम्रौनगढ छेटी भन्सार... पुरा समाचार

हिउँद नसकिँदै गर्मी सुरु

हिउँद नसकिँदै गर्मी सुरु

काठमाडौँ । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य... पुरा समाचार

द्रुत मार्ग नबन्दा प्रभावकारी भएन चोभार बन्दरगाह

द्रुत मार्ग नबन्दा प्रभावकारी भएन चोभार बन्दरगाह

काठमाडौँ । काठमाडौँको चोभारमा निर्माण भएको चोभार सुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन ।... पुरा समाचार

राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन

राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ ।... पुरा समाचार

हवाई रुटमा भारतको अलमल

हवाई रुटमा भारतको अलमल

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो। तर आन्तरिक उडानमा नै सीमित छ।... पुरा समाचार

नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती

नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती

काठमाडौं । राजधानीको नयाँबसपार्क क्षेत्रमा सोमबार भएको प्रदर्शनले नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती दिएको छ ।... पुरा समाचार

रिक्त दरबन्दीमा फाजिलका कर्मचारी खटाउने तयारी

रिक्त दरबन्दीमा फाजिलका कर्मचारी खटाउने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका... पुरा समाचार

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित... पुरा समाचार

दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला तथा नीतिगत भ्रष्टाचारमा संलग्न हुने सरकारी अधिकारीलाई अकुत सम्पत्तिमा... पुरा समाचार

स्ववियु निर्वाचन प्रक्रिया सुरू

स्ववियु निर्वाचन प्रक्रिया सुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै... पुरा समाचार

भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की

भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की

दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि शुक्रबार बिहानसम्ममा मृतक संख्या २१ हजारभन्दा बढी... पुरा समाचार

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

धुलिखेल (काभ्रे) । सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपियाँ खर्च नहुने... पुरा समाचार