काठमाडौँ–रक्सौल रेलमार्गः भारतद्वारा डीपीआरको प्रस्ताव
काठमाडौँ । काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको... पुरा समाचार
वैकल्पिक विधिको पठनपाठनलाई मान्यता
काठमाडौंँ । सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सदुपयोग गर्ने वैकल्पिक विधिको... पुरा समाचार
अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने
काठमाडौँ । सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान... पुरा समाचार
नेकपा स्थायी कमिटी बैठक आज
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको भोलि बस्ने बैठकको तयारी पूरा भएको छ । बैठकका... पुरा समाचार
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
काठमाडौं । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्।... पुरा समाचार
महामारीमा पनि रोकिएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम
काठमाडौं । अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने... पुरा समाचार
आयल निगमले नै विभिन्न राजमार्गमा पम्प स्थापना गर्ने
काठमाडौं । आमनागरिकलाई सहज र विश्वसनीय रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्य सहित नेपाल आयल निगमले... पुरा समाचार
सबैको सल्लाहमा महाधिवेशन सारिने छः नेकां सभापति देउवा
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ का कारण पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा... पुरा समाचार
५ महिनादेखि ७० लाख विद्यार्थीको भविष्य शिक्षा मन्त्रीले निर्णय गर्न नसक्दा अन्योलमा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरामणि पोखरेलको कारण यो वर्षको शैक्षिक सत्र अलमलमा पर्ने अवस्था... पुरा समाचार
दाहाललाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार
काठमाडौँ । नेकपाले अध्यक्ष पुष्पकमल दाहाललाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार पारेको छ । दुई... पुरा समाचार
मल खरिदको ठेक्का रद्द स् कसरी तिराउने १ अर्ब ८९ करोड ?
काठमाडौँ । समयमै मल आयात नगरेको भन्दै शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता... पुरा समाचार
को बन्ला विद्युत् प्राधिकरणको सीईओ ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो... पुरा समाचार


























