कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वास, कक्षा ८ र ९ को नतिजा मागियो
काठमाडौं । एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज... पुरा समाचार
छ लाखभन्दा बढी नेपाली फर्किने
काठमाडौँ । कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ... पुरा समाचार
नेपाल–भारत वाणिज्य सन्धि स् पुनरवलोकनका विषय कार्यान्वयन भएनन्
काठमाडौँ । नेपाल–भारत वाणिज्य सन्धिमा सुधार गर्न दुवै पक्ष सहमत भएका विषय तत्काल कार्यान्वयनमा जानुपर्नेमा उद्योगी... पुरा समाचार
ठूला सडक आयोजनामा चर्चा मात्र बढी, काम सुस्त
काठमाडौँ । ०६५/६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ ।... पुरा समाचार
सरकारले यो वर्ष पनि सर्वोकृष्ट कर्मचारी पाएन
काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोकृष्ट कर्मचारी पाएन। विगत चार वर्षदेखि सरकारले सर्वोकृष्ट निजामती सेवा... पुरा समाचार
सबैको रिचार्ज र ब्यालेन्स बुझ्न अब एउटै नम्बर
काठमाडौं । सेवा प्रदायक अनुसारका फरकफरक सर्ट कोडबाट हैरान प्रयोगकर्तालाई केही सजिलो हुने भएको छ ।... पुरा समाचार
साक्षर नेपाल घोषणा सर्ने
काठमाडौँ । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ ।... पुरा समाचार
मल कारबाही प्रकरण स् ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल
काठमाडौं । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न... पुरा समाचार
राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च
काठमाडौं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोज लगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको... पुरा समाचार
अब वैकल्पिक कक्षालाई मान्यता, ६ महिनामा कोर्स पूरा हुने गरी पाठ्यक्रम परिमार्जन गरिँदै
काठमाडौं । शैक्षिक सत्र खेर जान नदिन शिक्षा मन्त्रालयले पाठ्यक्रम समायोजन सहित वैकल्पिक कक्षालाई नै मान्यता... पुरा समाचार
निषेधाज्ञा निरन्तरताको सुझाव
काठमाडौँ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका... पुरा समाचार
थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु
काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने... पुरा समाचार


























