citizens life insurance long ad
stcnepal long ad
यस्तो छ प्रचण्डलाई ओलीको नयाँ अफर

यस्तो छ प्रचण्डलाई ओलीको नयाँ अफर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल... पुरा समाचार

अख्तियारको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादको सुनुवाइ पूरा

अख्तियारको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादको सुनुवाइ पूरा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादमा सर्वोच्चले सुनुवाइ पूरा गरेको छ... पुरा समाचार

अब तीन तहकै लगानीमा ठूला परियोजना निर्माण गरिने

अब तीन तहकै लगानीमा ठूला परियोजना निर्माण गरिने

काठमाडौं । अब तीन तहकै लगानीमा सबैको स्वामित्व कायम हुने गरी ठूला परियोजना अघि बढाइने भएको... पुरा समाचार

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

काठमाडौँ । पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत... पुरा समाचार

८० प्रतिशत महिलासँग आफ्नै मोबाइल

८० प्रतिशत महिलासँग आफ्नै मोबाइल

काठमाडौँ । नेपालका प्रत्येक दुई घरपरिवारमध्ये एक इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले... पुरा समाचार

आफ्नै ढिलाइले महँगोमा भारतबाट बिजुली किन्दै प्राधिकरण

आफ्नै ढिलाइले महँगोमा भारतबाट बिजुली किन्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदका लागि भारतबाट ५ सयदेखि ५५० मेगावाटसम्म विद्युत् ल्याउने योजना... पुरा समाचार

घर नेपालमा, बाटो भारतमाः ९ महिनादेखि घरबाट निस्कन पाएनन्

घर नेपालमा, बाटो भारतमाः ९ महिनादेखि घरबाट निस्कन पाएनन्

विराटनगर । न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न। तर, पनि... पुरा समाचार

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै

काठमाडौं । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ... पुरा समाचार

स्थानीयको अवरोधले दुईवटा टावर निर्माण नहुँदा मर्स्याङ्दी–काठमाडौं डबल सर्किट रोकियो

स्थानीयको अवरोधले दुईवटा टावर निर्माण नहुँदा मर्स्याङ्दी–काठमाडौं डबल सर्किट रोकियो

काठमाडौँ  । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई दिगो र स्थिर बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको मस्र्याङ्दी–काठमाडौँ... पुरा समाचार

खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा

खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा

काठमाडौं । विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम... पुरा समाचार

ढुवानी भाडा अत्याधिक बढ्दा नेपालको आयात प्रभावित

ढुवानी भाडा अत्याधिक बढ्दा नेपालको आयात प्रभावित

काठमाडौं । अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले ढुवानी भाडा अत्यधिक वृद्धि गरेपछि नेपालको आयात प्रभावित बनेको छ। औद्योगिक... पुरा समाचार

हिउँदे अधिवेशनलाई ५० वटा विधेयक

हिउँदे अधिवेशनलाई ५० वटा विधेयक

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको... पुरा समाचार